तिब्बती अध्यागमन प्रहरीद्वारा सीमा रक्षक हजुरआमालाई नयाँ वर्षको शुभकामना
2023-01-07 17:42:57cri
Share with:

जनवरी ५ मा तिब्बतको यादोङ ‘एन्ट्री-एग्जिट बोर्डर इन्स्पेक्शन स्टेसन’मा रहेको अध्यागमन प्रहरीले त्यहाँ रहेका तीन तिब्बती हजुरआमालाई नयाँ वर्षको शुभकामना सन्देश पठाएका छन्।