नयाँ वर्षमा मित्रता बढाउनका लागि युवाहरूद्वारा नाचको आदानप्रदान
2023-01-08 16:34:33cri
Share with:

जनवरी 6 मा क्वाङ्सी स्वायत्त प्रदेशमा "नयाँ वर्षको जातीय नृत्य आदानप्रदान गतिविधि" आयोजना भएको छ जहाँ विभिन्न जातजातिका युवाहरूले आकर्षक नृत्य र भव्य पोशाकमा विभिन्न जातीय समूहहरूको आचरण देखाए र मनोरञ्जनलाई बढाए। जसबाट जातीय समूहबीचको मित्रता बढाइएको छ।