वसन्त चाडको पारवहन सम्बन्धी श्रृङखलाबद्ध रिपोर्ट
2023-01-10 14:40:44cri
Share with:


वसन्त चाड मनाउनका लागि विभिन्न प्रकारका मालसामान किन्नु नै चिनियाँ जनताका लागि सबैभन्दा महत्त्वपूर्ण र आवश्यक कुरा हो। ती मालसामानमा खाने, लाउने, लगाउने र प्रयोग गर्ने वस्तुहरू समावेश छन्। वसन्त चाडको आरम्भअघि मालसामान किन्ने प्रक्रिया एकदमै रमाइलो देखिन्छ।

हेरौँ, चीनका विभिन्न क्षेत्रका जनताहरू वसन्त चाडमा चाहिने मालसमान खरीद गरिरहेको रमाइलो दृश्य!