जीवनको स्वाद——खुनमिन सहर
2023-01-11 14:36:15CRI
Share with:

चीनको युननान प्रान्तको खुनमिन सहरमा अवस्थित नान छ्याङ सडकको रात्री बजारमा मानिसको भीडभाड देखिन्छ। मानिसहरूको आँखामा त्यहाँका स्थानीय विभिन्न मीठा खाजाहरूमा परेका छन्। खुनमिन सहरमा बिहानदेखिको व्यस्तता र रमाइलो वातावरणपछि रात्री जीवनको स्वाद जोडिएको छ। खुशी र आनन्दको वातावरणमा यहाँका मानिसहरू नजिकिँदै गरेको वसन्त चाडको तयारी गर्दैछन्।