सी-९१९ को अर्डर एक हजार भन्दा बढी
2023-01-13 10:49:49cri
Share with:

चीन आफैँले सिर्जना र उत्पादन गरेको सी-९१९ विमानको माग उच्च देखिएको छ। एक तथ्याङ्कका अनुसार, सन् २०२२ को अन्त्यसम्ममा ३२ वटा व्यवसायबाट जम्मा १,०३५ वटा चिनियाँ विमान सी-९१९ को अर्डर गरिएको छ।

 

बलियो अनुकूलन क्षमता,उच्च स्तरीय प्रविधि र क्षमता तथा सुविधामा उत्कृष्ट रहेको सी-९१९ विमान निश्चित रूपमा बजारमा विस्तार हुने देखिन्छ।