प्राचीनकालका सुन्दरी निषेधित दरबारमा घुम्दै
2023-01-13 14:31:13cri
Share with:

पैचिङ सहरको महामारी प्रतिरोध कदमलाई खुकुलो पारेपछि निषेधित दरबार सङ्ग्रहालयमा पर्यटकको भीड निरन्तर रूपमा वृद्धि भएको छ। यो मानिसको भीडभाडमाप्राचीनकालका सुन्दरीहरूपनि धेरै देखिन्छन्। वास्तवमा उनीहरू परम्परागत पोशाक लगाएका युवतीहरू हुन्। यस ६०० वर्षभन्दा लामो इतिहास बोकेको चीनको मिङ र छिङ राज्यवंशको दरबारमा जका युवाहरूले फ्ना छाप छोडेका छन्।