गैर भौतिक सांस्कृतिक सम्पदाद्वारा नयाँ वर्षको स्वागत
2023-01-14 17:10:14CRI
Share with:

चीनको गैर भौतिक सांस्कृतिक सम्पदाको गहिरो क्षेत्रीय विशेषता छ। हाल यस विषयमा चीनले उच्च ध्यान दिइरहेको छ। चीनको परम्परागत वसन्त चाड आउन लागेको बेलामा गैर भौतिक सांस्कृतिक सम्पदामा समेटिएको वसन्त चाडको स्वादको अनुभव गरौँ।