अमेरिकाले महामारीको तथ्याङ्क सार्वजनिक गर्नुपर्छ
2023-01-15 16:57:21CRI
Share with:

हाल नयाँ स्ट्रेन एक्सबीबी.१.५ अमेरिकामा फैलिंदैछ। यो अमेरिकामा विकास गर्ने सबैभन्दा छिटो स्ट्रेन बनेको छ।  विश्व इनफ्लुन्जा बाँड्ने डाटाबेसको तथ्याङ्क अनुसार, तीन वर्षयता अमेरिकामा नयाँ कोरोनाका लगभग सबै इनफ्लुन्जा साझेदारी डाटाबेस स्ट्रेन र शाखा फैलिएका छन्। अमेरिकाले समयमै, सार्वजनिक र स्पष्ट रूवपमा डब्लुएचओ तथा अन्तर्राष्ट्रिय जगतसँग महामारी सूचना र वायरसको डेटा बाँड्नुपर्छ। पूरै विश्वले अमेरिकाको जवाफ पर्खिरहेको छ।

महामारीको विरूद्ध लड्न विश्वको सहकार्य चाहिन्छ। विज्ञानका लागि समय बचत गर्नका लागि कुनै देशमा नयाँ स्ट्रेन पत्ता लगाइएमा तुरुन्तै डब्लुएचओ तथा अन्तर्राष्ट्रिय जगतलाई सूचना दिने जिम्मेवारी र दायित्व रहेको छ। डाटाबेसको तथ्याङक अनुसार, क्सबीबी.१.५ सम्बन्धी पहिलो प्रतिवेदन गत वर्षको अक्टोबरमा न्यूयोर्क र कन्टिकुट राज्यमा थियो। हालसम्म कम्तीमा ७४ देश र क्षेत्रमा क्सबीबी.१.५ भेटिइसकेको छ।

तर क्सबीबी.१.५ सबैभन्दा पहिला कहाँ उत्पन्न भएको थियो र यसको कसरी प्रसारण भयो भन्ने प्रश्न गम्भीर छ। अमेरिका सरकारले कुनै सामना कदम चालेको छ कि भन्ने प्रश्नको पनि ज्वलन्त छ। यी उचित शंकाप्रति अमेरिकाले तुरून्तै जाँचबुझ गरेर अन्तर्राष्ट्रिय जगतसँग सम्बन्धित सूचना बाँड्नुपर्छ।

विगत तीन वर्षमा अमेरिकामा फैलिएको स्ट्रेन धेरैपटक नवीकरण भएका हुनाले विश्वमा भाइरसको सबैभन्दा ठूलो प्रसारण देश र विश्व महामारी विरूद्धको सबैभन्दा ठूलो अवरोध मानिएको छ। यसको महत्वपूर्ण कारण महामारीको सूचनामा अमेरिका अन्योलपूर्ण र अस्पष्ट हो।

 तीन वर्षमा अन्तर्राष्ट्रिय जगतले धेरैपटक अमेरिकालाई गलत तथ्याङ्क बनाउने र तथ्याङ्क सार्वजनिक गर्न अस्पष्ट रहेको भनेर आलोचना गरेको छ। अमेरिका सरकारले महारानीलाई राजनीतिकरण गरेर तथ्याङ्क लुकाउने र विकृत गर्ने हुनाले कोभिड-१९ महामारी अमेरिकामा अनियन्त्रित रुपमा फैलिएको छ। वर्तमान डब्लुएचओले एक्सबीबी.१.५ लाई ओमिक्रोनको अनेक रूपमा प्रसारण सबैभन्दा शक्तिशाली भएको निश्चित गरेर अझ बढी व्यक्ति संक्रमित हुने चेतावनी दिएको छ। भाइरसको प्रसारण गर्ने सबैभन्दा ठूलो देश भएको अमेरिकाले महामारीको तथ्याङ्क सार्वजनिक गर्नुपर्छ। विश्वले तथ्य कुरा थाहा पाउनुपर्छ।