क्वै चौ प्रान्तको गाउँमा वसन्त चाडको स्वागत
2023-01-15 17:02:40CRI
Share with:

चीनको परम्परागत वसन्त चाड आउन लागेको छ। चीनको क्वै चौ प्रान्तीय छेन तोङ नान म्याउ र तोङ जातीय स्वायत्त क्षेत्रको लै शान जिल्लाको सी च्याङ गाउँका वासिन्दाहरूले जातीय पोशाक लगाई नाचगान गर्दै वसन्त ताडको स्वागत गरेका छन्।