चीनद्वारा चौध वटा उपग्रहको सफलताका साथ प्रक्षेपण
2023-01-15 16:44:57CRI
Share with:

पैचिङ समयअनुसार जनवरी १५ तारिख विहान ११ बजेर १४ मिनेटमा चीनले थाइ युआन उपग्रह प्रक्षेपण केन्द्रमा छाङचङ दुई नम्बर तिङ क्यारियर रकेटको प्रयोग गरी छिलु दुई नम्बर/तीन नम्बर उपग्रह, लोच्या ती नम्बर ०१ उपग्रहलगायतका चौध वटा उपग्रह प्रक्षेपण गरेको छ। ती उपग्रहहरू निर्धारित लिगमा प्रवेश भएका छन्। प्रक्षेपण कार्यले सफलता प्राप्त गरेको छ। 

यस पटकको प्रक्षेपण कार्य छाङचङ क्यारियर रकेटको ४६२औँ पटकको उडान हो।