नेपालको दुर्घटनाग्रस्त विमानमा चिनियाँ नागरिक नभएको नेपालस्थित चिनियाँ दूतावासद्वारा पुष्टि
2023-01-16 14:36:37cri
Share with:

जनवरी १५ तारिख नेपालको राजधानी काठमाण्डुस्थित नेपालका लागि चिनियाँ दूतावासले नेपालको पोखरामा भएको विमान दुर्घटनामा चिनियाँ नागरिक नभएको जनाएको छ।

चिनियाँ दूतावासको आधिकारिक वेबसाइटका अनुसार १५ तारिख बिहान नेपालको पोखरामा भएको विमान दुर्घटनामा कुनै पनि चिनियाँ नागरिक नभएको पुष्टि गरेको छ।