नेपालमा दुर्घटनाग्रस्त यात्रुवाहक विमानसँग सम्बन्धित एयरलाइन्सले पीडितको संख्या समायोजन गर्न विज्ञप्ति जारी
2023-01-16 14:35:23cri
Share with:

स्थानीय समय अनुसार, जनवरी १५ तारिख बेलुकी करिब साढे ८ बजे नेपालको यति एयरलाइन्सले सोही दिन भएको हवाई दुर्घटनाको पाँचौँ संस्करणको प्रेस विज्ञप्ति जारी गर्दै मृतकको सङ्ख्या समायोजन गर्दै उडान नम्बर ९ एन-एएनसीमा सवार ६८ जना यात्रुहरुको अवशेष भेटिएको जनाएको छ। विज्ञप्तिले यसअघि मृत्यु हुनेको संख्या ६९ पुगेको पुष्टि गरेको थियो।

 

साथै, नेपाल सरकारका अधिकारीले बेपत्ता चार जनाको खोजी कार्य राती पनि नरोकिने बताउनुभएको छ।