सन् २०२२ मा १ करोड २० लाख ६० हजार सहरी नयाँ रोजगारी
2023-01-17 19:14:04cri
Share with:

जनवरी १७ तारिख चिनियाँ राज्य परिषदको सूचना कार्यालयले एक पत्रकार सम्मेलनको आयोजना गरेको छ। सो पत्रकार सम्मेलनमा सन् २०२२ को चीनमा १ करोड २० लाख ६० हजार व्यक्तिले नयाँ सहरी रोजगारी थप भएको छ। यो संख्या १ करोड १० लाख मानिसलाई रोजगारी दिने लक्ष्यभन्दा बढी भएको तथ्याङ्कले देखाउँछ।

 

यस वर्षको आप्रवासी कामदारको कूल जनसंख्या २९ करोड ५६ लाख २० हजार छ। यो संख्या अघिल्लो वर्षको तुलनामा ३१ लाख १० हजार अर्थात् १.१ प्रतिशतले बृद्धि भएको हो।