वसन्त चाड परिवहनबाट न्यानो चित्र कोरिएको
2023-01-20 10:50:30CRI
Share with:

चीनको सबैभन्दा ठूलो चाड वसन्त चाड नजिकिँदै छ। ४० दिन लामो वार्षिक वसन्त चाड परिवहन जनवरी ७ तारिखदेखि सुरू भइसकेको छ। सडक, रेल स्टेशन र विमानस्थलको व्यस्त दृश्यबाट घुमन्ते मानिसको परिवारसँग चाँडो मिलन हुने अपेक्षा र जीवनको स्वाद देखिएको छ।

 

वसन्त चाड परिवहन जन्मथलो र त्योसँग जोडिएका सम्झनाको यात्रा हो। सो अवधिमा उडेको हवाजहाज, दडेको रेल र गन्तव्यतर्फ लागेको पानीजहाजबाट रमाइलो चिनियाँ परम्परागत नयाँ वर्ष देखाइएको छ र न्यानो चित्र कोरिएको छ।