वसन्त चाड गालाको शुभ-सूचक मास्कोमा प्रदर्शन
2023-01-21 19:21:16cri
Share with:

जनवरी २१ तारिख चीनको वसन्त चाडको उपलक्ष्यमा रुसको राजधानी मस्कोमा अवस्थित ओस्टानकिनो टेलिभिजन टावर अर्थात् युरोपको सबैभन्दा अग्लो निर्माणमा चाइना मिडिया ग्रुपद्वारा आयोजित वसन्त चाड गालाको शुभ-सूचक पहिलो पटक प्रदर्शन गरिएको छ।

 

टावरमा “रुसले चिनियाँ जनतालाई वसन्त चाडको शुभकामना” तथा “खरायो वर्षको शुभेच्छा” भन्ने चिनियाँ र रुसी भाषामा देखाएको छ। यसबाट चीन र रुसका जनताले वसन्त चाड मनाएर आपसी मित्रता आदान प्रदान गर्ने भावना अभिव्यक्त गरिएको छ।