फ्ल्याग पोल कलाबाजीः ड्रागन उड्दै
2023-01-21 21:30:59CRI
Share with:

चिनियाँ संस्कृतिमा कलाबाजीको एक हजार वर्षभन्दा पुरानो इतिहास छ। यस्ता खालका प्रस्तुतीहरू पेकिङ ओपेरा, क्लासिकल नृत्य, मार्सल आर्ट्स, सन्तुलित प्रदर्शन, शक्ति, साहस र लचकता देखाउनका लागि प्रयोग हुन्छन्।