अन्तर्क्रियात्मक दृष्य प्रस्तुतीः आँगन सुन्दरी, राष्ट्रको रंग
2023-01-21 23:00:36CRI
Share with:

रोमाञ्चक जनावरहरू र जिवन्त बालबालिकाहरू विषयक संगीतले बच्चाहरुको साहस, उत्सुकता, इच्छालाई प्रतिबिम्बित गर्दछ। काल्पनिक चराचरका पेन्टिङहरूले वास्तविकतालाई प्रवर्धित गर्दछन्।