नृत्यः ढुंगामाथि पाइला
2023-01-21 22:16:25CRI
Share with:

दक्षिणी याङ्त्से नदी वा चियाङनान क्षेत्रमा फरक फरक लय र बत्ती चम्किने यस प्रकारको नृत्यु लोकप्रिय छ। पाइला पाइलामा ढुंगामाथि टेक्दै हिँड्नाले च्याङनानको पानीमा सुन्दर दृष्य बनाएको छ।