विदेशीले पनि चिनियाँ नयाँ वर्ष मनाउँदै !
2023-01-22 18:28:47cri
Share with:

 

चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा सम्पूर्ण परिवार सँगसँगै रात्रिभोज खाने चिनियाँहरूको परम्परा मानिन्छ। पैचिङस्थित विदेशीहरूले जनवरी 21 तारिख पैचिङको छाउयाङ जिल्लाको एक रेस्टुरेन्टमा पुनर्मिलन गरेर "चिनियाँ नयाँ वर्ष" को स्वाद चाखेका छन्।

 

पैचिङ, एक अन्तर्राष्ट्रिय महान शहरले धेरै विदेशीहरूलाई व्यापार सुरू गर्न, काम गर्न, अध्ययन गर्न र बसेर जीवन बिताउन आकर्षित गरेको छ। धेरै विदेशीहरू यहाँका मानिसको कारणले यो सहरलाई माया गर्छन् र परिवारको निर्माण गरेर नयाँ जीवन शुरू गर्छन्।