चीन र विश्वले मिलेर महामारी विरूद्ध युद्ध गर्ने कथा
2023-01-23 16:25:06CRI
Share with:

कोरोना महामारी मानवजातिको साझा शत्रु हो साथै विश्वसमक्ष देखिएको साझा चुनति पनि हो। यो ठूलो चुनतिको सामना गर्न विश्वले संयुक्त रूपमा प्रयास गर्नुपर्छ।