"पृथ्वीमा वसन्तचाड फिर्ता": चिनियाँ नयाँ वर्षको रमाइलो मन्दिर महोत्सव
2023-01-23 16:38:17CRI
Share with:

मन्दिर महोत्सव नै चिनियाँ नयाँ वर्षमा परम्परागत लोक सांस्कृतिक गतिविधि हो। यस वर्ष विभिन्न स्थानमा आयोजित वसन्त पर्व मन्दिर महोत्सवहरूमा अमूर्त सांस्कृतिक सम्पदा प्रदर्शनी, खाजा, मनोरञ्जन प्रस्तुति, लालटिन शो र अन्य अद्भुत गतिविधिहरूले ठूलो संख्यामा पर्यटकहरूलाई आकर्षित गरी नयाँ वर्षको वातावरण झल्काएको छ।