मन्दिर मेलामा मिठो स्वाद
2023-01-24 16:17:09cri
Share with:

मन्दिर मेला चिनियाँ परमपरागत सांस्कृतिक कार्यक्रम हो। वसन्त चाड अवधिमा विभिन्न क्षेत्रका मन्दिर मेलामा विभिन्न मिठा खाने कुरा बेचिन्छ। मानिसले स्वादिलो खाने कुरा खाएपछि पर्वको रमाइलो वातावरण अझ रोचक हुने गर्छ।