वसन्त चाड परिवाहनको १७ औँ दिन चीनमा २ करोड ३५ लाख २५ हजार व्यक्ति यात्रामा निस्किए
2023-01-24 15:40:35cri
Share with:

चीनको राज्य परिषदको वसन्त चाड परिवाहन विभागका अनुसार, जनवरी २३ तारिख अर्थात् वसन्त चाड परिवाहनको १७ औँ दिन चीनमा रेलमार्ग, राजमार्ग, जलमार्ग, उड्ड्यानमार्गबाट २ करोड ३५ लाख २५ हजार व्यक्तिले यात्रा गरेका छन्। यो सन् २०१९ को सोही अवधिको तुलनामा ५०.८ प्रतिशत कम हो र सन् २०२२ कोभन्दा ३३.८ प्रतिशतले बढी हो।


सो अवधिमा एक्प्रेस मार्गको कूल ट्र्याफिक मात्रा ४ करोड ४२ लाख ६८ हजार पुगेको छ। त्यसमध्ये गाडीको ट्र्याफिक मात्रा ४ करोड ३२ लाख ४७ हजार पुगेको छ भने सन् २०१९ को सोही अवधिको तुलनामा ९.३ प्रतिशतले कम छ र सन २०२२ कोभन्दा ३३.८ प्रतिशत बढेको छ।