हाल चिनियाँ वसन्त चाडको चमकधमक छ। विभिन्न क्षेत्रमा लोक कार्यक्रमको आयोजना गरी चिनियाँ नव वर्षको शुभकामना ज्ञापन गरिएको छ र निकै रमाइलो देखिएको छ।