मन्दिर मेलाको भावना
2023-01-24 16:14:37cri
Share with:

मन्दिर मेला चिनियाँ परम्परागत सांस्कृतिक कार्यक्रम हो। मन्दिर मेला घुम्नु, मिठो कुरा खानु, आतिशबाजी अवलोकन गर्नु वसन्त चाड अवधिमा चिनियाँको रमाइला कार्यक्रम बनेका छन् र हरेक व्यक्तिको अनुहारमा सुखद भावना देखिने गर्छ।