वसन्त चाड अवधिमा चिनियाँ परिवार वा प्रेमी-प्रेमिका मन्दिर मेला घुम्न जाने गर्छन्। उनीहरूबीच आनन्द भावना आदान-प्रदानबाट माया बढ्ने गर्दछ।