चीनको महामारी नियन्त्रणको न्यानो कथा
2023-01-25 15:25:54CRI
Share with:

सन् २०१९ को अन्तपछि कोरोना महामारी विश्वव्यापी फैलिन थालेको थियो भने सन् २०२३ को जनवरी ८ तारिखसम्म त्यसबाट विश्वमा ६६ करोड ४० लाख व्यक्ति सङ्क्रमित भएका थिए। साथै सोही अवधिमा कोरोनाका कारण ६७ लाखको मृत्यु भएको छ।

 

३ वर्षयता १ अर्ब ४० करोड चिनियाँले मिलेर महामारीको विरूद्ध युद्ध गरेका छन् र निकै धेरै न्यानो र मनमोहक कथा प्रदर्शन गरेका छन्।