वसन्त चाड परिवाहनमा रमाइलो
2023-01-26 17:12:42cri
Share with:

सन् २०२३ को वसन्त चाड परिवाहन ३ वर्षसम्म फैलिएको महामारीपछि देखिएको ठूलो मात्राको परिवाहन हो। यसै वसन्त चाड परिवाहन थालेको १८ दिनयता समस्त चीनमा जम्मा गरी ६६ करोड यात्रुले यात्रा गरेका छन्।