२००० वर्षसम्म चलेको शहो महोत्सव
2023-01-26 17:04:35CRI
Share with:

शहो महोत्सव प्राचीन चीनको पूजा कार्यक्रमबाट जन्मिएको हो। त्यसमा प्रदर्शन हुने विषय मिथक र नाटकीय कथाहरूबाट आएका हुन् र फसल भित्र्याउने, शान्तिको आशीर्वाद दिने र खराबलाई दण्ड दिने त्यसका प्रमुख लक्ष्य हुन्। यो चलनले हालसम्म २००० वर्षभन्दा लामो इतिहास बोकेको छ।