आँटाबाट मूर्ति
2023-01-26 17:03:45CRI
Share with:

उत्तरी चीनको पहेँलो नदी क्षेत्रमा प्रश्वस्त गहुँ उत्पादन भएकाले त्यहाँ विशेष पास्ता संस्कृति र कला जन्मेको छ। वल्लो शान्षी प्रान्तको युछङ शहरमा लोककलाकारले आँटालाई विभिन्न शैलीका मूर्ति बनाउन सिपालु हुन्छन्।