हाड्डचौको सी हु तालमा महिला गस्ती टोली
2023-01-27 16:39:34cri
Share with:

चिनियाँ वसन्त पर्वको समयमा च च्याङ प्रान्तको हाङचौ शहरको सी हु तालका विभिन्न क्षेत्रहरूमा महिला गस्ती टोलीले गस्ती गर्दै पर्यटकहरूलाई परामर्श सेवा र सहायता प्रदान गर्ने गरेका छन्। जसबाट एक सुन्दर सांस्कृतिक परिदृश्य बनेको छ।