प्राचीन शहरमा वसन्त चाड प्रदर्शन
2023-01-27 15:59:49cri
Share with:

जनवरी २६ तारिख शानतुङ प्रान्तको छिङताउ नगरको जिमो प्राचीन शहरमा लोक कार्यक्रमको आयोजना गरिएको छ। स्थानीय कलाकारले ड्रागन नाच, सिँह नाच, सुक्खा जहाज लगायत परम्परागत कार्यक्रम प्रदर्शन गरी यात्रुलाई साँस्कृतिक भोज खुवाएका छन्।