बेइजिङमा बसन्ते विदापछि खरायो वर्षको पहिलो दिन
2023-01-28 17:17:08cri
Share with:

जनवरी २८ तारिख बिहान चीनको राजधानी बेइचिङमा बसन्ते विदापछि खरायो वर्षको पहिलो कामको दिनलाई स्वागत गरिएको छ। बेइजिङ बाहिरबाट फर्कने नागरिकको भीडको दृश्य देखिन्छ।