आशीर्वादका लागि प्रार्थना गर्न "टर्च महोत्सव"
2023-01-28 17:20:59cri
Share with:

जनवरी २७ तारिख क्वाङतुङ प्रान्तको चियाङ सहरको याङमेई गाउँमा "टर्च फेस्टिभल" आयोजना गरियो। गाउँका बासिन्दाहरूले सुरक्षा र भलाइका लागि प्रार्थना गर्दै गाउँका सडकहरूमा टर्चहरू बोकेर परेड गरेका थिए।