हार्पिनमा बर्फिलो नयाँ वर्ष
2023-01-28 16:42:07CRI
Share with:

वसन्त चाड अवधि हिउँ पर्यटनको व्यस्त सिजन पनि हो। उत्तर-पूर्वी चीनको हार्पिन शहर उत्कृष्ट पर्यटन गन्तव्य हो। हिजोआज लालटिन, हिउँ दृश्य, विशेष प्रदर्शन आदि विषयले रमाइलो चाड वातावरण थपिएको छ।