"तामाको मुकुण्डो" को आकर्षण
2023-01-29 17:11:02cri
Share with:

जनवरी २८ तारिखमा सछ्वान प्रान्तको छन्तुको चिन्सा सम्पदा संग्रहालयद्वारा निर्मित "कांस्य मास्क अर्थात् तामाको मुकुण्डो" विषयवस्तुको बत्तीले पर्यटकहरूलाई आकर्षित गरेको छ।