हिउँ र वरफद्वारा ढाकिएको जन्मस्थलमा वसन्त चाडको मनाइँदै
2023-01-29 14:33:08cri
Share with:

पैचिङ हिउँदे ओलम्पिक खेलकुदपछि हिउँदे खेल चीनमा लोकप्रिय बनेको छ। यस वसन्त चाडमा धेरै चिनियाँहरूले हिउँ तथा वरफ खेलमैदानमा गएर रमाइलो गरेका छन्। हिउँदे खेलकुद चिनियाँहरूले वसन्त चाड मनाउने नयाँ तरिका बनेको छ।

उत्तर चीनको भित्री मङगोलिया प्रान्तको अ ल्यान हाउ थ सहरमा, हिउँद ऋतुमा बाहिरी तापक्रम माइनस दश डिग्रीभन्दा कम भए तापनि हिउँद खेलमैदानमा मानिसको भीडभाड देखिन्छ। हिउँदे मोटरसाइकल, हिउँदे स्लाइड आदि मनोरञ्जनका साधनमार्फत् चिनियाँहरूले वसन्त चाडला अझै रङ्गीन बनाएका छन्।