वसन्त चाड अवधिमा चिनियाँ घरेलु चलचित्रको फस्टाउँदो बजार
2023-01-30 16:33:07CRI
Share with:

चीनको परम्परागत वसन्त चाडको सात दिन चीनको चलचित्र बजारको कुल बक्स अफिस ६ अर्ब ७० करोड चिनियाँ युआन पुगेको छ।

 

कोरोना भाइरस महामारीको तीन वर्षपछि चीनको चलचित्र बजारले शुभारम्भिक फाइदा प्राप्त गरेको छ।