वसन्त चाडको बिदापछि कामको व्यस्तता
2023-01-30 09:50:29cri
Share with:

वसन्त चाडको बिदापछि चीनका विभिन्न उद्योग व्यवसायहरू "छुट्टी मोड" बाट  "काम मोड" मा मोडिएका छन्। उद्योगहरूले अर्डर प्राप्त गर्नुकासाथै उत्पादनको मात्रा तथा गति थप गरेको छ। हाल कार्यशाला तथा कारखानाहरू व्यस्त देखिन्छन्। कामदार तथा कर्मचारीहरूले चिनियाँ खरायो वर्षको "राम्रो सुरूवात" प्राप्त गर्न उत्पादनमा जोड गरिरहेका छन्।