मानिस मेहनती हुने भन्ने वसन्तको समय पनि लामो
2023-01-30 10:41:26cri
Share with:

चिनियाँ भाषामा एउटा उखान छः मिहिनेतका साथ कृषि कर्म गर्ने हो भने वसन्त ऋतुको समय पनि लामो हुने छ। कृषिकालागि वसन्त ऋतुको समय मूल्यवान छ, मानिसले मिहिनेतका साथ काम गरेमा उपलब्धि पनि प्रशस्त हुने छ।

वसन्त चाडपछि चीनका विभिन्न ठाउँका किसानहरू कृषि उत्पादनमा व्यस्त छन्। उनीहरू खेतको झारपात उखेल्ने तथा खेतमा मलजल गर्दै वसन्त रोपणको तयारी गर्दैछन्। चीनका धेरै ठाउँमा किसानहरू काममा व्यस्त रहेको दृश्य अहिले सामान्य देखिन्छ।