रातो बत्तीले उज्यालो चीन
2023-01-31 17:13:33CRI
Share with:

 चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाड एउटा हर्षोल्लास र पुनर्मिलनको वार्षिक पर्व हो। नयाँ वर्षको स्वागतका लागि चीनका सडक गल्लीमा राता लालटिन बालिन्छन् जसले रात्रीकालीन दृष्यलाई जिवन्त बनाउँछन्। हामी पनि बेइजिङको मनोरम दृष्य हेरौं।