“छ्यूश” पत्रिकामा सी चिनफिङको “गम्भीर अनुशासनको चौतर्फी प्रयासले पार्टीको स्वाधीन क्रान्तिमार्फत् सफलताको मार्ग अन्वेषण” शीर्षकको महत्वपूर्ण लेख
2023-01-31 16:57:24CRI
Share with:

फेब्रुअरी १ तारिख प्रकाशित हुने तेस्रो अंकको “छ्यूश” पत्रिकाले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङको “पार्टीको गम्भीर रुपमा अनुशासन गर्न चौतर्फी रुपमा प्रयासले पार्टीको स्वाधीन क्रान्तिमार्फत सफलता प्राप्त गर्ने बाटोको अन्वेषण” शीर्षकको महत्वपूर्ण लेख प्रकाशित गर्ने छ।