रोबोटिक आर्मद्वारा अन्तरिक्ष कार्यमा सहयोग
2023-01-31 11:37:59cri
Share with:

हाल चीनको शन चौ १५का अन्तरिक्ष यात्रीहरूले पहिलो पटक बाहिरी कामको लागि तयारी गर्दैछन्। यसका साथै पैचिङ अन्तरिक्ष विमान नियन्त्रण केन्द्र अन्तर्गत अन्तरिक्ष स्टेशनको रोबोट आर्म टोली पनि तयारी काममा व्यस्त देखिन्छ।