संयुक्त राष्ट्रसङ्घको महासभाका अध्यक्ष क्लेश चीनको भ्रमणमा हुनुहुने
2023-02-01 08:15:37CRI
Share with:

संयुक्त राष्ट्रसङ्घको महासभाको ७७औँ अधिवेशनका अध्यक्ष साबा कोरोसीले चीन भ्रमण गर्नु हुँदैछ। 

परराष्ट्रमन्त्री छिन काङको निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घको महासभाको ७७औँ अधिवेशनका अध्यक्ष कोरोसीले फेब्रुअरी १ देखि ४ सम्म चीनको भ्रमण गर्ने जानकारी चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले दिनुभएको हो।