चिनियाँ वसन्त चाडको नयाँ लोकप्रिय कार्यक्रम
2023-02-01 14:16:00cri
Share with:

वसन्त चाड चीनको एउटा परम्परागत चाड मात्र नभई चीनको महत्त्वपूर्ण संस्कृति पनि मानिन्छ। यसबाट चिनियाँ जनताहरूको खुशी जीवन पनि झल्किन्छ।

हाल वसन्त चाड मनाउनकालागि धेरै नयाँ लोकप्रिय कार्यक्रमहरू छन्। पहिला परिवार सँगसँगै बसेर चाड मनाउने बाहेक हाल आएर चिनियाँहरूले वसन्त चाडको अवधिमा बाहिर घुम्ने, चलचित्र हेर्ने र विभिन्न सङ्ग्रहालयको भ्रमण गर्ने गरेका छन्।