चीनको उपभोगमा निहीत शक्ति विश्व अर्थतन्त्रको विकासमा उपयोगी
2023-02-01 09:44:54CRI
Share with:

चीनको उपभोगमा निहीत शक्ति विश्व अर्थतन्त्रको विकासमा उपयोगी

भर्खरै सम्पन्न चिनियाँ वसन्त चाड बिदामा चीनको उपभोग विविधता देखाइएको छ। चीनभरि हिउँदे खेलकुद, लालटिन मेला, सांस्कृतिक प्रदर्शन, पर्यटन गन्तव्य आदि पक्षको उपभोग्य रकम ठूलो परिमाणमा वृद्धि भएको छ।

संयुक्त राष्ट्र संघको अनुमान अनुसार, उँदा दिनमा चीनको आन्तरिक उपभोग आवश्यकतामा निरन्तर वृद्धि हुने छ। विश्व अर्थतन्त्रको मन्द विकासको पृष्ठभूमिमा चीनको आर्थिक विकास विश्व आर्थिक क्षेत्रला पुनरूत्थान गर्न उपयोगी हुने छ।