मनोरञ्जनात्मक रीतिरिवाजबाट वसन्त चाडको रमाइलो वातावरण प्रतिबिम्बित
2023-02-02 15:00:16CRI
Share with:

चीनको परम्परागत पर्व अर्थात् वसन्त चाडको लामो बिदामा चीनका विभिन्न स्थानमा निकै रमाइलो दृश्य देख्न पाइन्छ। मनोरञ्जनात्मक रीतिरिवाज समेटिएका विभिन्न किसिमका गतिबिधिहरूबाट वसन्त चाडको रमाइलो वातावरण प्रतिबिम्बित हुन्छ।

 

विविध स्थानका मानिसहरूले मेलामा घुम्ने, किनमेल गर्ने, मीठा खानेकुरा खाने र नाचगान गर्ने आदि तरिकामार्फत वसन्त चाड मनाएका छन्। हरेक मानिसको अनुहारमा खुसियाली मुस्कान देख्न पाइन्छ।