सीएमजीको लालटिन महोत्सव गालाको प्रचार भिडियो सार्वजनिक
2023-02-02 14:32:41CRI
Share with:

परम्परागत चिनियाँ नयाँ वर्षपछिको पहिलो पूर्णिमामा चीनमा लालटिन महोत्सव मनाइन्छ। हरेक वर्षको यही दिनमा चाइना मिडिया ग्रुप सीएमजी अन्तर्गत टेलिभिजन स्टेशनले एउटा लालटिन महोत्सव गालाको आयोजना गर्दछ। यो परम्परा सन् १९८५ देखि सुरु भएको हो। यस वर्षको लालटिन महोत्सव फेब्रअरी ५ तारिख रहेको छ। यो लालटिन महोत्सव गालामा के कस्ता विशेषता छन्? भिडियोमा हेरौँ।