ली छुन
2023-02-04 15:36:22CRI
Share with:


फेब्रुअरी ४ तारिख चीनको “ली छुन” सौर्य मास हो। ली छुन २४औं सौर्य मासमध्ये पहिलो हो। चिनियाँ भाषामा “ली” भनेको शुरू हो। “छुन” भनेको न्यानो र हुर्काइ हुनु हो। 

यस दिन चिनियाँहरूले वसन्तको स्वागत गर्ने गर्छन्। कृषि क्षेत्रमा किसानले नयाँ वर्षको खेतीपाती गर्न तयारी गर्ने गर्दछन्।