लालटिन महोत्सवको स्वागत गर्न रङ्गीचङ्गी बत्ति
2023-02-04 19:06:41CRI
Share with:

फेब्रुअरी ५ तारिख चिनियाँ पात्रोअनुसार नव वर्षको पन्ध्रौं दिन अर्थात् परम्परागत लालटिन महोत्सव हो। रङ्गीचङ्गी बत्तिको अवलोकन लालटिन महोत्सवको परम्परागत रीतिरिवाज हो।